प्रदेश १ का मुख्यमन्त्री राईले पाउनुभयो विश्वासको मत

विराटनगर, मंसिर १ गते ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेश सभाको बैठकमा प्रदेशसभामा कायम रहेका ९२ सांसदमध्ये सभामुख बाहेक ७९ जनाको उपस्थिति थियो । मुख्यमन्त्री राईले आफुलाई प्रदेशसभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा ५० मत प्राप्त गर्नुभयो र विपक्षमा जम्मा२९ मत रहेको छ ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत बहुमतले प्राप्त गर्नुभएको छ । आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री राईले राख्नुभएको प्रस्तावको पक्षमा ५० र विपक्षमा २९ मत पारेको छ ।

मुख्यमन्त्री राईले पाउनुभएको मत प्रदेशसभामा तत्काल कायम रहनुभएका सदस्यको बहुमत भएकाले उहाँले विश्वासको मत पाउनुभएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गर्नुभएको छ ।

आजको मतदानमा ७९ जना सांसद उपस्थित हुनुभएको थियो ।

प्रदेश सभामा कुल ९२ सांसदमध्ये नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जानले मुख्यमन्त्री राईलाई विश्वासको मत दिनुभएको थियो ।

प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदले भने विश्वासको मतको विपक्षमा मतदान गनुभएको छ । gorkhapatraonline

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.