Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
चितुवाकाे अाक्रमणबाट ९ बर्षीय बालिकाकाे मृत्यु

चितुवाकाे अाक्रमणबाट ९ बर्षीय बालिकाकाे मृत्यु

तनहुँ । तनहुँको बन्दिपुरमा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ ।

सोमबार साँझ जिल्लाको बन्दिपुर गाउँपालिका-५ बाहुन भञ्ज्याङमा चितुवाको आक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु भएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्ण सिं थापाले जानकारी दिनुभयाे ।

स्थानीय स्वीकृति थापा मगर चितुवाकाे आक्रमणमा परि मृत्यु भएको खबरले अाफु स्तब्ध भएकाे गाउँपालिका अध्यक्ष थापाले बताउनुभयाे।

केहि समययता जिल्लामा रोकिएको चितुवाको आक्रमण पुन: सुरु भएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.