नेपाली कांग्रेसको महाधिवेसन प्रतिनिधीमा छनाेट भएकाहरूकाे नामावली

नेपाली काँग्रेसको १४ औ महाधिबेशन अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र-२ को नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधीमा( खुल्ला-१० तर्फ) अत्याधिक मतका साथ बिजयी हुनु हुने हरूकाे नामावली:
१. प्रकाशचन्द्र दवाडी
२. पिताम्बर बढु
३. दिपक बाबु कंडेल
४. हरिबहादुर घले
५. बेदप्रसाद काप्री(माईला)
६. सलाउदिन मियाँ
७. ओम गुरुङ
८. धु्र्ब पन्त
९. मोहन पोखरेल
१०. सुबास अधिकारी
जय नेपाल !

Back to top button