पालुङटार ८ काे YCL भेला सम्पन्न, अध्यक्षमा तिवारी

२५० जना को उपस्तिथि मा सम्पन्न ।सोभा ओलियाको अध्यक्ष।प्रमुख अतिथी ycl c.c.m सुदिप नगरकोटी।बिशेष अतिथि पानपा अध्यक्ष अजय।अतिथी गुनराज खनाल धुर्ब सिलुवाल मदन देबकोटा मान ब पौडेल रमेश भट्ट शंकर राज      गाेरखाकाे पालुङटार ८मा भएकाे YCLकाे भेलाले प्रदिप तिवारीकाे अध्यक्षतामा २६ सदस्यीय वडा समिति गठन गरिएकाे छ । YCL का केन्द्रीय सदस्य सुदिप नगरकाेटी काे प्रमुख अातिथ्यतामा र अध्यक्ष शाेभा अधिकारीकाे अध्यक्षतामा भेला सम्पन्न भएकाे थियाे । समितिमा गाेकुल खडका उपाध्यक्ष, शिव न्याैपाने सचिव र रमेश नेपाली काेषाध्यक्ष रहेका छन । भेलामा ने क पा माअाेवादी पालुङटारका उपाध्यक्ष बिबश चिन्तन, मदन देवकाेटा लगायतकाकाे उपस्थिति रहेकाे थियाे ।

Back to top button
Close