

गाेरखा,साउन ९
माछापुच्छ्रे बैंक आबुखैरेनी शाखाले पालुङ्ग्टार नगरपालिकाको बार्ड न. ६ पौवाटारमा शाखा रहित बैङ्गकिङ्ग सेवा तथा बैक सङ्ग आवद्ध विभिन्न कम्पनिका रेमिटेन्सहरु आज बाट सन्चालनमा ल्याएको छ। माछापुच्छ्रे बैक आबुखैरेनी शाखाका प्रबन्धक शोभा श्रेष्ठको अध्यक्षतामा उक्त कार्यक्रम सप्पन्न भएको थियो भने प्रमुख अतिथिमा पालुङ्ग्टार न.पा. का प्रमुख ई. दिपक बाबू कडेल, अथिति वडा अध्यक्ष गोबिन्द बोरकोटी, माछापुच्छ्रे बैकका ऋण शाखाका राहुल कुमार पन्डित, आबुखैरेनी तनहुँका समाजसेवी तथा ब्यवसायी प्रमोद वाग्ले, अन्जन श्रेष्ठ, सुरेन्द्र कुमार श्रेष्ठ, रमेश कुमार श्रेष्ठ को उपस्थिति रेहेको थियो।