पाँच वर्षिय बालिका बलत्कार गर्ने १८ वर्षिय युवक पक्राउ

गाेरखा । पाँच वर्षिय बालिका बलत्कार गर्ने १८ वर्षिय युवक पक्राउ परेका छन् ।

पालुङटार नगरपालिका वडा नम्बर ९ घर भएकी बालिकालाइ राति ११ बजे घर बाहिर लगि बलत्कार गरेर बाटाेमा छाेडेर गएकाे अवस्था बाटाे हिड्ने देखि प्रहरीलाइ खबर गरेका थिए ।

आराेपि घरमै रहेकाे अवस्थामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गाेरखा लगेकाे स्थानीयले जनाएका छन् । बालिकाकाे गाेरखा अस्पतालमा उपचार हुन नसके पछि थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएकाे गाेरखा अस्पताल स्राेतले पुष्टि गरेकाे छ ।

अनुसन्धानको क्रममा मिति २०७८।०४।०७ गते राती अं. ११:०० बजेको समयमा जिल्ला गोरखा, पालुङटार न.पा. वडा नं. ९ बस्ने बर्ष १८ को काले भन्ने निरज कुमालले निज पिडित बर्ष ६ कि नाबालिकालाई जबरजस्ती निजकै घरबाट मुख थुनी, बोल्न कराउन नदिई बोकेर जिल्ला गोरखा, पालुङटार न.पा. वडा नं. ९ स्थित पाखोबारी स्थितमा लगी करणी गरेको भन्ने पिडित बालिका तथा अभिभावकको सूचना
बमोजिम तत्काल निज आरोपित युवकलाई यस जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अनुसन्धान तथा सोधपुछ गर्दा निज आरोपित युवकले मादक पदार्थ (रक्सी) सेवन गरी नशामा मात्तिएको अवस्थामा निज नाबालिका माथि उल्लेखित अपराध गरेको समेत स्वीकार गरेको प्रहरीले बताएकाे छ ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.