Trending

५७२ परिवारलाई अस्थायी बसाेबासकाे लागि ५० हजार प्रदान गरिने

काठमाडौ । सरकारले मनसुनजन्य विपतबाट प्रभावित पाँच सय ७२ घरपरिवारलाई अस्थायी बसोवासको व्यवस्थाका लागि ५० हजारका दरले राहत दिने प्रक्रिया अघि बढाएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णु पौडेलले मनसुनजन्य विपतका घटनाको क्षति, खोज, उद्धार, राहत एवं पुनस्र्थापनाका सम्बन्धमा राष्ट्रिय सभाको आइतबारको बैठकलाई जानकारी दिने क्रममा दुई करोड ८६ लाख जिल्ला प्रशासन कार्यालयहरूबाट प्रभावित परिवारहरूलाई उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको बताएका हुन् ।

Back to top button
Close