२४ घण्टामा देश भर पाँच हजार ७२७ जनामा को’रोना सं’क्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा देश भर पाँच हजार ७२७ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ।

स्वा’स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ३९१ जनाका पिसिआर र ५२५ जनाको एन्टी’जेन विधिबाट परी’क्षण गर्दा पाँच हजार ७२७ जनालाई सं’क्र’मण पुष्टि भएको हो ।

यो सँगै नेपालमा सं’क्र मित हुनेको सख्या तीन लाख २३ हजार १८७ पुगेको छ ।
हाल नेपालमा सक्रिय सं’क्र’मितको सख्ंया ३८ हजार ८१३ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर ९२८ जना सं’क्र’मण मुक्त भएका छन् ।
हालसम्म २ लाख ८१ हजार ९५ सं’क्रमित निको भइसकेका छन् ।

देशभर ५५ जना व्यक्ति क्वारे’न्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। २४ घ ण्टामा काठमाडौं उपत्यकामा मात्रै करिब तीन हजारमा को’रोना (को’भिड–१९) सं’क्र’मण पुष्टि भएको छ ।
ONLINE KHABAR 24

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.