पालुङ्टारमा २६ गते एक दिने अायुर्वेद स्वास्थ्य शिबिर हुने

गाेरखा, फागुन २२

गाेरखाकाे पालुङ्टार नगरपालिका वडा नं. ७ मा एक दिने अायुर्वेद स्वास्थ्य शिविर हुने भएकाे छ । नगरपालिकाकाे सहयाेग र अायुर्वेद शाखाकाे अायाेजनामा साे शिविर हुन  लागेकेा हाे ।

नरदेवी अायुर्वेद अस्पताल काठमाण्डाैका बिशेषज्ञ डाक्टरहरूकाे टाेली अाइ विभिन्न राेगहरूकाे अायुर्वेदिक पद्दतीबाट उपचार गरिने भएकाे हुँदा सम्पूर्णलाइ लाभ लिन समेत अायुर्वेद शाखा पालुङटारले अनुराेध गरेकाे छ ।

शिविरमा नसा, हाडजाेर्नी, पाइल्स, फिस्टुला लगायत बिबिध राेगहरूकाे बिशेषज्ञ डाक्टरहरूबाट उपचार हुने समेत अायुर्वेद शाखाका प्रमुख हितकाजी श्रेष्ठले जानकारी दिनुभयाे ।

शिविर वडा नं. ७ र ८ काे सिमानामा पर्ने फुस्रेटार चाैरमा रहेकाे कालिका सा ब उ स भवन तथा नब ज्योति महिला समुहको भबनमा सञ्चालन हुनेछ ।

स्थान : कालिका सा ब उ स भवन तथा नब ज्योति महिला समुहको भबन फुर्सेटार बगैंचा पा न पा ७ गोरखा।
समय: बिहान १० बजे देखि दिउँसो ४ बजे सम्म
टिकट लिने समय बिहान ९:४५ देखि १:३० बजे सम्म
मिति:२०७७ फाल्गुन २६ गते बुधबार
आयोजक :
पालुङटार नगरपालिका नगरकार्यपालिका कार्यलय आयुर्वेद शाखा गोरखा।
थप जानकारी :हितकाजी श्रेष्ठ 9867758920
बसन्त घिमिरे 9846328545
Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.