तनहुँकाे भानु नपामा नगर उद्योग बाणिज्य संघ गठन

तनहुँकाे भानु नपामा शनिबार नगर उद्योग बाणिज्य संघ गठन भएकाे छ ।
तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठको अध्यक्षतामा भएकाे कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले ब्यापारी ब्यवशायीहरु एकजुन हुन आबश्याक रहेकोमा जोड दिनु भयो । कार्यक्रममा उद्योग बाणिज्य संघ गण्डकी प्रदेश सदस्य मंगल प्रसाद श्रेष्ठ , तनहुँ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष बैकुण्ठ मिश्र, द्वितीय उपाध्यक्ष हरिबहादुर थापा, बन्दिपुर बाणिज्य संघका संसणथापक पूर्णबहादुर श्रेष्ठ , डुम्रे बजार ईकाइ सभापति नेक महम्मद मिया लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।
ब्यापारी ब्यवशायीकाे भेलाले कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय उद्योग बाणिज्य संघ भानु नगर कार्य समिति गठन गरिएकाे छ । प्रथम उपाध्यक्षमा राजन श्रेष्ट, द्वितिय उपाध्यक्षमा लाल कुमार श्रेष्ट, महासचिपमा कृष्ण चन्द्र कोईराला, सचिवमा मनिलाल श्रेष्ट, कोषाध्यक्षमा दिनेश विष्ट, सदस्यहरुमा उपेन्द्र तिवारी,नेत्रकुमार श्रेष्ट,सलिम सुल्तान,जुना श्रेष्ट,सिता अधिकारि,कुवेर खनाल,मिन राज न्यौपाने सर्वसम्मत चयन हुनु भएकाे नगर कार्य समितिले जनाएबाे छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.