Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
पालुङ्टार नगरपालिकाका विभिन्न वडामा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बिच एकता

पालुङ्टार नगरपालिकाका विभिन्न वडामा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बिच एकता

पालुङ्टार नपा अन्तर्गतका विभिन्न वडामा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बिच एकता भइ जनता समाजवादी पार्टी वडा कमिटि गठन गरिएकाे छ। प्रत्येक वडाका विभिन्न स्थानमा भएका भेलाले वडा पार्टी समिति निर्माण गरेकाे छ। जसअन्तर्गत वडा नं १, २, ३, ६, ८ मा भएकाे भेलाले क्रमश साेलफिस्ट लामा, रामचन्द्र मरहट्टा, भिम नेपाली, राजु बि.क., कुलराज श्रेष्ठकाे अध्यक्षतामा ३९, ३३, २९, ३५ सदस्यीय समिति निर्माण गरेकाे छ। उक्त भेलामा पार्टी केन्द्रिय सदस्य तथा माननीय हरिशरण अाचार्य, केन्द्रीय सदस्य अमृत अाचार्य, प्रदेश सदस्य रमेश पाेखरेल तथा नारायणी अधिकारी, जिल्ला सदस्य कृष्ण बहादुर परियार, हाेप बहादुर नेपाली लगाएतकाे उपस्थिति रहेकाे थियाे।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.