Trending

जनता समाजवादी पार्टी र नेपाल लोकतात्रिक पार्टीबीच पार्टी समायोजन

दमौली, २३ माघ ।

जनता समाजवादी पार्टी र नेपाल लोकतात्रिक पार्टीबीच तनहुँमा पार्टी समायोजन भएको छ ।
दमौलीमा भएको कार्यक्रममा समाजवादी पार्टीका नेता शिवलाल थापा,देवेन्द्र थापा,कृष्ण घिमिरे ,पानबहादुर घर्ती लगायतले सम्बोधन गरे।
एकताबाट ७५ सदस्यीय जिल्ला समिति घोषणा भएको छ ।जिल्ला अध्यक्ष कृष्ण बहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन भएको थियो ।
कार्यक्रममा करिब दुई सय भन्दा बढी कार्यकताहरुको सहभागी रहेको जनता समाजवादी भानु नगरपालिकाका अध्यक्ष नारायणबावु लोहोनीले बताए । केही समय अघि शिवलाल थापाको नेतृत्व रहेको लोकतान्त्रिक दल जनता समाजवादी सग पार्टी एकता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker