Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
नेकपाकाे अाधिकारिकताका बारेमा

नेकपाकाे अाधिकारिकताका बारेमा

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष तथा विष्णुप्रसाद पौडेल महासचिव भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै आधिकारिक भएको पत्र नेकपाका दुबै समूहलाई पठाएको छ ।

आयोगको आइतबार बसेको बैठकको निर्णयसहितको पत्रमा नेकपामा देखिएका दुबै समूह आधिकारिक नभएको र दुबै समूहले पठाएको विवरणहरु आधिकारिक रुपमा अद्यावधिक गर्न आयोग असमर्थ रहेको बताएको छ ।

आयोगले नेकपाको प्रमुख पदाधिकारीमा ओली रहेका र महासचिवले अध्यक्षद्वयसँगको समन्वयमा डाकेको बैठकका निर्णयहरुमा दुबै अध्यक्षको हस्ताक्षर भएपछि मात्रै आधिकारिक हुनेपनि पत्रमा उल्लेख गरेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.