सडकको मार्ग परिवर्तन गरिएकाेमा वडा कार्यालय घेराउ

रामटार । महाभारत डाँडैडाँडा रेखाङ्कन गरिएको कृषि सडकको मार्ग परिवर्तन गरिएको भन्दै असन्तुष्टि जनाउँदै सुनकोशी गाउँपालिकाको माथिल्लो भेगका नागरिकले वडा कार्यालय घेराउ गरेका छन् । प्लेकार्डसहित उपस्थित भएका नागरिकले सुनकोशी गाउँपालिका वडा नम्बर ५ को कार्यालय घेराउ गरेका हुन् । सरकारले बीपी राजमार्गको सोलाभञ्ज्याङ्ग–नागी–बन्दिपुर–काफ्लेचौरहुँदै काभ्रेको तालढुङ्गा जोड्नेगरी कृषि सडकको परिकल्पना गरेको थियो । सो सडकलाई स्थानीय नेताले बद्मासी गरी नागी–मझुवा–गैह्रीगाउँ–गाउँखर्क अमारेसम्म विस्तृत परियोजना प्रतिवेदन बनाई रेखाङ्कन तोडमोड गरेको आरोप स्थानीयवासीको छ । सो मागको सम्बोधन नभए माघ १२ गते गाउँपालिका कार्यालय घेराउ गर्ने योजना स्थानीयवासीको छ । स्थानीय नागरिक प्रमोद दाहालले सडकका सम्बन्धमा स्थानीय नागरिकको मागलाई तत्काल सम्बोधन गर्नुपर्ने अन्यथा कडा आन्दोलन गर्न स्थानीयवासी वाध्य हुने बताउनुभयो । यसैगरी, सोही सडकको कार्य अगाडि बढाउन माग राख्दै स्वतन्त्र नागरिक समाजको नाममा सुनकोशी गाउँपालिका वडा नम्बर ७ को कार्यालयमा तालाबन्दी गरिएको छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.