चिन्ताबाट मुक्त हुने स्थानकाे निर्माण हुँदै , कहाँ र कसरी? छिटै पढेर शेयर गर्नुहाेला

गाेरखा

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा ध्यान केन्द्र बन्ने भएकाे छ । वडा नं. ७  काे बगरमा ध्यानकेन्द्रकाे भवन निर्माण कार्य भइरहेकाे छ ।

स्वामी सुवास थापाले अाफूले खरीद गरेकाे ४ राेपनी जग्गाभित्र करिब १०० जनाले एकसाथ ध्यान गर्न सक्ने ध्यानकेन्द्र बनाउन लागेकाे बताउनुभयाे । अाेशाेप्रतिकाे अास्था तथा निष्ठाका कारण अाफूले यस महान कार्य गर्न लागेकाे थापा बताउनुहुन्छ ।

उहाँले अहिले अाफ्नै लगानीमा साे ध्यानकेन्द्र भवन बनाउन लागेकाे र छिटै काम सम्पन्न गरी उदघाटन गर्ने कार्यक्रम रहेकाे बताउनुभयाे । मानिसहरू हरसमय काममा व्यस्त हुने र जसका कारण तनाव बढदै जाने हुँदा तनाव व्यवस्थापनकाे लागि पनि ध्यान अति अावश्यक भएकाले यस स्थानमा बन्ने ध्यान केन्द्रले यस क्षेत्र वरपर सकारात्मक सन्देश दिनुका साथै तनावका कारण मानिसहरूमा उत्पन्न हुने बैमनश्यता,  रिस, बैरभाव अादि हटाइ सामाजिक सहअस्तित्व तथा भातृभाव विकासमा महत्वपूर्ण याेगदान पुर्याउने विस्वास लिइएकाे छ ।

अाज अाेशाेकाे महापरिनिर्वाणका अवसरमा वडा नं. ७ का वडाध्यक्षसहित स्थानीय बुद्दीजीवीहरूले निर्माणाधीन ध्यानकेन्द्र भवनकाे अवलाेकन गर्नुका साथै साे स्थानमा भवन निर्माण कार्य अघि बढाएका थापाप्रति अाभार समेत व्यक्त गरेका थिए ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.