अमेरिकामा भएको कार दुर्घटनामा परि गोरखाका एक युवकको मृत्यु

 मङ्सिर ७, गाेरखा ।

अमेरिकामा भएको कार दुर्घटनामा परि गोरखाका एक युवकको मृत्यु भएको छ । जिल्लाको शहिद लखन गाउँपालिका–८ बुङकोट छापथोक स्थायी घर भएका सुरेश श्रेष्ठको दुर्घटनामा परि मृत्यु भएको आफन्तले बताएका छन् ।

अध्ययनको शिलशिला अमेरिक पुगेका भएका श्रेष्ठ अमेरिकमा रहँदै आएका थिए । दुर्घटनाका कारणको भने खुल्न नसकेको  अमेरिका प्रहरीले जनाएकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.