Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ का एक युवा मृत फेला

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ का एक युवा मृत फेला

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ का एक युवा मृत फेला परेका छन । दिउँसो करीब २ बजेतिर घर नजिकैकाे ढाब खेतमा टाउको गडेर मृत्युु भएको अबस्थामा शब भेटिएकाे हाे । वडा नं ७ जाेगीस्थान निबासी निलप्रसाद कुमालका  ३६ बर्षका  छाेरा राम बहादुर कुमालकाे मृत अबस्थामा फेला परेका हुन । मृत्युको कारणबारे अनुसन्धान भईरहेकाे ईलाका प्रहरी कार्यालय ठांटीपाेखरीले जनाएको छ । घटनास्थलबाट मुचुल्का तयार गरी पाेष्टमार्टमका लागि अाजै गाेरखा पठाईसकिएकाे ईलाका प्रहरी कार्यालय ठांटीपाेखरीका इन्चार्ज साेमदास ढकालले जानकारी दिनुभयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.