Trending

आइपीएल अन्तरगत दोस्रो क्वालिफायरमा टस जितेर दिल्लीले व्याटिङ गर्दै

 

आइपीएल अन्तरगत दोस्रो क्वालिफायरमा अहिले दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद भिड्दै छन् ।

टस जितेर दिल्लीले व्याटिङ रोजेको छ । आजको खेलमा विजयी हुने टिम फाइनलमा प्रवेश गर्नेछ ।

यसअघि दिल्लीलाई हराउँदै मुम्बई इण्डियन्स फाइनल प्रवेश गरि सकेको छ ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker