जनता समाज पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइ र उहाँकी पत्नी हिसिला यमिलाइ काेराेना पुष्टी भएकाेे छ । उहाँहरूलाइ काेेराेना पुष्टि भएकाे उहाँले अाफ्नै फेसबुक वालमाफर्त जानकारी गराउनुभएकाे हाे ।