Trending

गाेरखाका सांसद खडका र उहांकी पत्नीमा काेराेना पुष्टि

कात्तिक ८, गोरखा ।   गोरखाका संघिय सांसद चुडामणि खड्का  र उहाँकी पत्नी शर्मिला खड्कालाई  कोरोना संक्रमण पुष्टि भएको छ ।

स्बाब परिक्षणका क्रममा उहाँहरुमा आज कोरोना संक्रमण देखिएको सांसद खड्काको सचिवालयका सुनिल थापा मगरले जानकारी दिनुभयो ।

Back to top button