
गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ८ ले भाेलिदेखि सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएकाे छ । वडा कार्यालयले अाज एक सूचना जारी गरी ३,४ र ५ गते बितरण गरिने जनाएकाे छ । सूचनाअनुसार ३ गते साविक धुवाँकाेट गा.वि.स. वडा नं. १काे दुभार, बञ्चरे,डाँडागाउँ, गाैलीटार र काराखेतीटारका लाभग्राहीहरूलाइ बितरण गर्ने जनाएकाे छ । त्यस्तै गरी ४ गते साविक धुवाँकाेट गा.वि.स. वडा नं. २ र ३ काे मुलाबारी, रातमाटे, पदेला, अधिकारी गाउँ, मिलनचाेकका लाभग्राहीहरूलाइ बितरण गरिनेछ । ५ गते साविक धुवाँकाेट गा.वि.स. वडा नं. ४ र ५ काे झिरमास, झाँक्रा, लामाचाैर, देवीघाट, थुम्काका लाभग्राहीहरूलाइ बितरण गरिने सूचनामा जनाइएकाे छ ।
वडा कार्यालयकाे सूचना ः