असाेज २५, गाेरखा गाेरखाकाे पालुङटार नगरपालिकाले एक सूचना जारी गरी अाजैदेखि नगरपालिका भित्र अत्यावश्यक बाहेक सबै सेवाहरू बन्द गर्ने निर्णय गरेकाे छ । नगपालिका भित्रैैका केही कर्मचारी तथा नगरपालिका अासपासका क्षेत्र हरूमा समेत संक्रमण देखिएकाे भन्दै नगरपालिकाले सूचना जारी गरेकाे हाे । हेर्नुस् सूचना
अत्यावश्यक बाहेक सबै सेवा अाजैदेखि बन्द
Facebook Comments Box