Trending

चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैंडा मृत भेटियाे


चितवन : चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैंडा मृत भेटिएको छ । नवलपरासीको भेलौजी नारायणी नदीमा गैंडा मृत अवस्थामा भेटिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले अन्दाजि १५ वर्षको गैडाको खाग खुर सुरक्षीत रहेको जानकारी दिए । आज जम अमित कुमार चौधरिको कमाण्डमा गएको प्रशासन सहितको १।६ डुङ्गा पट्टोल टोलिले गज्रग्राह पोष्टबाट पोथि गैंडा फेला पारेको हो ।

Back to top button