असाेज१९ गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ८ कार्यालयमा कार्यरत एक कर्मचारीका अाफन्तमा काेराेना संक्रमणकाे पुष्टि भएसंगै वडा कार्यालय तथा वडा भित्रका सबै कार्यालयहरू समेत बन्द हुने भएकाे छ ।
काेराेनाका पालुङटार ८ कार्यालयकाे सबै सेवा बन्द
Facebook Comments Box