Trending

कोरोनाका कारण कर्णाली प्रदेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा सापकोटाको मृत्यु

नेपालमा पहिलो पटक कोरोनाका कारण एक डाक्टरको मृत्यु भएको छ। कर्णाली प्रदेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा हरि सापकोटाको उपचारका क्रममा मृत्यु भएको हो। डा. सापकोटाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ५८ वर्षीय डा. सापकोटा ११औं तहका सरकारी डाक्टर हुनुहुन्छ ।

Back to top button