हिउँ चितुवाको उपनाम पाएका आङरिता शेर्पाको निधन

विना अक्सिजन १० पटकसम्म सगरमाथा चढेका आङरिता शेर्पाको निधन भएको छ । शेर्पाको आज निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
सोलुखुम्बुको थमोमा जन्मिएर हिउँ चितुवाको उपनाम पाएका शेर्पाले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेका थिए ।
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.