प्रविधिबाट ज्ञानकाे हस्तान्तरण हुनुपर्छ : मन्त्री थापा

राजेन्द्र न्याैैैैैैपाने 

भदाै २७ गाेरखा ।                                               गण्डकी प्रदेशका भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्री लेख बहादुर थापा मगरले अहिलेकाे विषम परिवेशमा प्रविधिबाट ज्ञानकाे हस्तान्तरण हुनुपर्ने बताएका छन् ।

जिल्लाकाे शहिद लखनगाउँपालिकाले शिक्षकहरुलाइ दिएकाे प्रविधिमैत्री तालिमकाे समापान कार्यक्रमलाइ सम्बाेधन गर्दै थापाले उक्त कुरा बताएका हुन् ।

सबै विद्यालयमा इन्टरनेट सुविधा पुर्याउन सरकार लागिरहेकाे छ । थाेरै विद्यार्थीहरु भएका स्थानमा भाैतिक दुरी कायम गरेर पठनपाठन गर्नगराउन सकिन्छ ।

एक वर्षकाे सिकाइलाइ ६ महिनामा कसरी सक्ने भन्ने विषयमा पाठ्यक्रमलाइ कस्टाेमाइज गरेर लैजानुपर्ने उनले बताए । काेराेना सङ्क्रमण नभएका स्थानमा पालिकाहरुले सिकाइ प्रक्रिया अघि बढाउनुपर्छ, उनले भने।

सबै शिक्षकहरु प्रविधिमैत्री हुनुपर्छ, शहिद लखनले पालिका भरीका झण्डै ३०० शिक्षकहरुलाइ १० दिन सम्म जुन ज्ञान सीप प्रदान गर्याे त्याे प्रशँसनीय छ भन्दै उनले भद्दा पाठ्यक्रमलाइ छाेटाे बनाइ सिकाइ अघि बढाउनुपर्ने बताए ।

तालिमकाे सहजिकरण प्रविधिमैत्री शिक्षक समाज गाेरखाले गरेकाे शहिद लखन गाउँपालिका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताए ।

पालिकाले साक्षरता दिवसकाे अवसर पारेर भदाै २३ गतेदेखि कक्षा ११ र १२ काे पढाइ सूचनाप्रविधि मार्फत सुरु गरिसकेकाे प्रशासकीय अधिकृत जीवन बहादुर आले मगरले बताए ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.