Trending

एकाबिहानै अायाे दुखद खबर ः १६ बर्षकी किशाेरीले गरिन झुन्डिएर अात्महत्या

गाेरखा संसार

भाद्र ६, गाेरखा ।

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा १६ बर्षे किशाेरीले झुन्डिएर अात्महत्या गरेकी छन् ।

च्याङलीकाे फेदीस्थित अाफ्नै घर नजिकै रहेकाे छतिवनकाे बाेटमा झुन्डिएकाेअबस्थामा अाज बिहान उनकाे शब फेला परेकाे हाे ।

हिजाे अाफ्नाे जन्मदिनका अवसरमा दिनभर चकलेट बाँडदै हिँडेकी १६ बर्षकी अप्सरा कुमाल साँझ नजिकै दिदिकाे घरमा सुत्न भनेर निस्केकाे तर अाज बिहानै घरनजिकैकाे रूखमा भेटिएकाे उनका अाफन्तहरूले बताएका छन् ।

घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे र मुचुल्का काे लागि इलाका प्रहरी कार्यालय ठाँटीपाेखरीबाट टाेली अाउँदै गरेकाे अस्थायी प्रहरी पाेष्ट बिरूवाटारले जानकारी दिएकाे छ ।

Back to top button