Trending

प्रचण्ड परिवार काेरेानाबाट सुरक्षित, ६ सुरक्षाकर्मीमा काेराेना संक्रमण

काठमाडौं :

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको कोरोना  रिर्पोट नेगेटिभ आएको छ भने ६ जना सुरक्षाकर्मीमा भने काेराेना पाेजेटिभ अाएकाे हाे ।

प्रचण्ड, उनका परिवारका सदस्यहरू सहित ५३ जनाको  परीक्षण गर्दा ६ जना सुरक्षाकर्मीमा भने संक्रमण देखिएको छ ।

६ जना सुरक्षाकर्मी बाहेक सबैको रिर्पोट नेगेटीभ आएको निजी सचिवसमेत रहेकी प्रचण्डकी छोरी गंगा दाहालले उल्लेख गरेकी छन् । उनले सामाजिक सञ्जालमा  ‘अध्यक्ष लगायत सम्पूर्ण परिवारका सदस्यहरू, सुरक्षाकर्मीहरू र सचिवालयका सदस्यहरूले कोभिड–१९ स्वाब परीक्षण गर्दा, बाहिरी घेरामा रहनुहुने ६ जना सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको वताउदै उनले  ६ जना बाहेक दाहाल परिवार सबैको रिर्पोट नेगेटिभ आएको जानकारी गराएकी छन् ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker