साउन २२
गण्डकी प्रदेशकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट अाज ११ जनामा काेराेना पुष्टि भएसंगै संक्रमितकाे संख्या १५६६ पुगेकाे छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले अाज जारी बिज्ञप्तिमा साे कुरा उल्लेख गरिएकाे हाे ।
बिज्ञप्ती ः
Facebook Comments Box