Trending

गण्डकी प्रदेशमा १५६६ जनामा काेराेना संक्रमण

साउन २२

गण्डकी प्रदेशकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट अाज ११ जनामा काेराेना पुष्टि भएसंगै संक्रमितकाे संख्या १५६६ पुगेकाे छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले अाज जारी बिज्ञप्तिमा साे कुरा उल्लेख गरिएकाे हाे ।

बिज्ञप्ती ः 

 

Back to top button