Trending

चितुवाको आक्रमणबाट एक बालिका घाइते

राम बहादुर धामि ,

तनहुँ, साउन १८

तनहुँको अाँबुखैरेनी गाउँपालिका-१ समस्तिपुरमा चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छिन ।

यस अघि तनहँका विभिन्न स्थानहरूमा चितुवाले धेरैकाे ज्यान लिइसकेकाे छ ।

Back to top button