राम बहादुर धामि , तनहुँ, साउन १८ तनहुँको अाँबुखैरेनी गाउँपालिका-१ समस्तिपुरमा चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छिन । यस अघि तनहँका विभिन्न स्थानहरूमा चितुवाले धेरैकाे ज्यान लिइसकेकाे छ ।