Trending

गाेरखामा थप दुई जनामा काेराेना संक्रमण

गाेरखा , गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार दिउँसो विज्ञप्ति निकाल्दै गाेरखामा थप दुई जनामा काेराेना संक्रमण पुष्टि गरेकाे हाे ।

पालुङटार नगरपालिकाका २६ वर्षका पुरुष र भिमसेन थापा गाउँपालिकाका २७ वर्षका पुरुषमा काेराेना पुष्टि भएकाे जनाईएकाे छ ।

Back to top button