मोवाखोला पुलबाट दुई पांग्रे सवारी गुड्न थाले

मौवाखोला: अविरल बर्षासंगै बाढीले क्षती पु–याएको चितवन र धादिङ जोड्ने मोवाखोला पुलबाट दुई पांग्रे सवारी गुड्न थालेको छ । आज विहानदेखि अस्थाईरुपमा मोटरसाइकल पास गर्न सुरु गरिएको वेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० का अध्यक्ष अमर गुरुङले जानकारी दिनुभयो । पानी नपरे साँझ सम्म साना सवारी साधन सुचारु गराउने गरि काम भइरहेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.