सतर्कताका साथ उद्दार कार्यमा सहयाेग गर्न मुख्यमन्त्रीकाे अाग्रह

२६ असार

कास्की

गण्डकी प्रदेशका पाेखरा लगायत बिभिन्न अन्य जिल्लाहरूमा समेत मानवीय र धनजनकाे क्षति भएकाे प्रति मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले उच्च सतर्कता अपनाउन र सहयाेगमा जुटन सबैलाइ अाग्रह गर्नुभएकाे छ ।

गुरूङले अाज एक बक्तब्य जारी गरी अाफूले उद्दारकाे लागि सक्रिय रूपमा काम गरिरहेकेा बताउनुभएकाे छ । साथै यस बिपदकाे समयमा उपचार, खेाजि र उद्दार कार्यमा जुटने प्रति धन्यवाद समेत प्रकट गरेका छन् ।

बक्तव्यकाे पूर्णपाठ ः 

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.