Trending

पहिरोमा परी १८ जना बेपत्ता

रमेश पराजुली,  सिन्धुपाल्चोक :

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका आएको पहिरोमा परी १८ जना बेपत्ता भएका छन्। भने दुई जनाको शव फेला परेको छ। ठूलो पहिरो गएको छ, १८ जना बेपत्ता भएको सूचना आएको भएपनि एकिन गर्न सक्ने अवस्था नरहेको बाह्रबिसे नगरपालिका प्रमुख निमफुन्जो शेर्पाले बताए।

‘अहिले जम्बोमा जान लागेको छु, घटनास्थल जान सक्ने अवस्था छैन, उनले भने, ‘जुरे, बाह्रबिसे लगायतको क्षेत्रमा पनि बाटो अवरुद्ध छन्, पुल बगाएको छ।’ पहिरोले कति घर पुरिए भन्ने अनुमान गर्ने अवस्था नभएकाे शेर्पाको भनाइ छ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker