

उनका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा ३१ जना, तनहुँमा १५ जना, स्याङ्जामा ९ जना, पर्वतमा ९ जना, गोरखामा ११ जना र बागलुङमा १ जना, मनाङमा १ जना कोरोना संक्रमित थपिएका हुन्। यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३२४ पुगेको छ।
कहाँ-कहाँ थपिए हेर्नुहोस्