मुख्यमन्त्री जलवायु कृषि कार्यक्रमलाई गण्डकी प्रदेश सरकारले २४ करोड २६ लाख

मुख्यमन्त्री जलवायु कृषि कार्यक्रमलाई गण्डकी प्रदेश सरकारले २४ करोड २६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आव २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले सो कार्यक्रमको निरन्तरता दिँदै उक्त बजेट विनियोजन गरेको जानकारी दिए ।

अहिले मन्त्री गुरुङले बजेट प्रस्तुत गरिरहेका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.