रुकुम हत्याप्रकरणका अाराेपीहरू नामसहित

गाेरखाा संसार

डम्मरबहादुर मल्लसहित ३४ जनाले ६ जनाको क्रुरतापूर्वक हत्या गरेको, बाँकीलाई घाइते बनाएको र जातीय छुवाछुत गरेको भन्दै तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ।

नवराजसहित ६ जना युवाहरुको हत्यामा सलंग्न ३४ जना आरोपित

१. डम्बरबहादुर मल्ल वडाध्यक्ष
२. डिल्ली मल्ल
३. तुलबहादुर मल्ल
४. प्रेमबहादुर ठकुरी
५. सन्तोष मल्ल
६. मोहन पुन मगर
७. मानबहादुर मल्ल
८. टोपबहादुर मल्ल
९. सर्वजित भन्ने सविन पुन
१०. नाम पविर्तन गरेर युवती
११ं वीरबहादुर मल्ल युवतीका बुवा
१२. आमा प्रकाशी मल्ल
१३. युवतीका दाई
१४ एक जना नाबालकको नाम परिवर्तन
१५. इन्द्रबहादुर मल्ल
१६. तिलक सेन
१७. इन्द्रबहादुर ठकुरी
१८. लिपेन्द्रकुमार मल्ल
१९. हर्कबहादुर मल्ल
२ं०. विनोद मल्ल
२१ं दिपेन्द्र चन्द
२२. नेत्रबहादुर मल्ल
२३. रेशमबहादुर मल्ल
२४. धनराज राणा
२५. नविनकुमार घर्ती
२६. विराज पुन मगर
२७. भीमबहादुर पुन
२८. रमित पुन मगर
२९. विष्णु मल्ल

फरार रहेका ५ जना

३०. तुलाराम घर्ती
३१. डिल्ली घर्ती
३२. लोकेन्द्र घर्ती
३३. सौरभ पुन
३४. भीमबहादुर बुढा

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.