अफगानिस्तान क्रिकेट टिमका खेलाडीहरुलाई आइतबारदेखि प्रशिक्षणमा बोलाइयाे

गाेरखा संसार

२६ जेठ

अफगानिस्तान क्रिकेट टिमका खेलाडीहरुले काबुलमा अभ्यास शुरु गरेका छन् । कोरोना भाइरसको महामारीका कारण लकडाउनमा रहेका खेलाडीहरुलाई आइतबारदेखि प्रशिक्षणमा बोलाइएको हो ।

पहिलो चरणको अभ्यासमा २२ जना खेलाडीलाई बोलाइएको छ । काबुल क्रिकेट स्टेडियममा शुरु भएको अभ्यासमा राशिद खान, मोहम्मद नाबी लगाएतका खेलाडीहरु सहभागी भएका छन् । यि खेलाडीको अभ्यास १ महिनासम्म चल्ने जनाइएको छ ।

अफगानिस्तान क्रिकेट बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ ‘यो क्याम्प कोभिड १९ रोक्नका लागि डब्ल्यूएचओ, आईसीसी तथा अफगानिस्तानाको स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार शुरु गरिएको हो ।’ कोरोना महमारीकाबीचमा अभ्यास गर्ने पहिलो टिम इंग्ल्याण्ड हो ।

अफगानिस्तानका खेलाडीको सूची यस प्रकार छ ।

असगर अफगान, रहमनुल्लाह गुरबाज, हजरतुल्लाह जजई, करीम जनत, मोहम्मद नबी, नजीबुल्लाह जादरान, गुलबदिन नैब, राशिद खान, नवीन उल हक, शपूीर जादरान, कैस अहमद, मुजीब उर रहमान, अजमतुल्लाह उमरजई, समीउल्लाह शिनवारी, उस्मान घानी, मोहम्मद शहजाद, सैयद शिरजाद, दर्विश रसूली, जाहिर खान, फरीद मलिक, हमजा होटक र शरफुद्दीन अशरफ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.