अन्ततः सच्यायाे गाेरखाले अाफ्नाे निर्णय, अब बिहान ६ देखि १० बजेसम्म ढुवानी गर्न पाइने

गोरखा

जेठ ६ ,

जिल्ला प्रशाशन कार्यालय गाेरखाले बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म मात्र ढुवानी गर्न पाउने निर्णय लाइ सच्याएकाे छ ।

यस अघिकाे बैठककाे निर्णय व्यवहारिक नभएकाे भन्दै गुनासाे बढन थालेपछि जेठ ८ गते स्थानीय तहका प्रमुखहरूसमेतकाे उपस्थितिमा बसेकाे बैठकले बिहान ६ बजेदेखि १० बजेसम्म ढुवानी गर्न पाउने गरी निर्णय सच्याइएकाे हेा ।

बैठकमा सहभागी पालुङ्टार नगरपालिकाका नगरप्रमुख दिपक बाबु कंडेलका अनुसार रातकाे समयमा मात्र ढुवानी गर्ने निर्णय ग्रामिण क्षेत्रमा कार्यान्वयन गर्न समस्या हुने बताउनुभएकाे थियाे ।

कमाण्ड पोष्टकाे ५ गते बसेकाे बैठकले ६ गते देखी २० गते सम्म लागु हुने गरी केहि  निर्णय गरेको थियाे ।

परिमार्जित सूचना 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.