Trending

मनकामना क्षेत्र बिकास समितिकाे अध्यक्षमा जोशी र कार्यकारी निर्देशकमा लेबेन्द्र गुरुङ चयन

गोरखा – देशकै पवित्र धार्मिक तिर्थ स्थल मनकामना क्षेत्र बिकास समितिमा अध्यक्षमा राजकुमार जोशी र कार्यकारी निर्देशकमा लेबेन्द्र गुरुङलाई चयन गरेको  छ ।

नेपाल सरकारको मन्त्रि परिषदकाे निर्णयले उनीहरूलाइ चयन गरकाे हो ।

मनकामना धार्मिक क्षेत्रको संरक्षण, सम्बर्द्धन एबं बिकास गर्ने उद्वेश्यका साथ सरकारी स्तरबाट गठित समितिमा जोशीलाई अध्यक्ष चयन गरेको हो । मन्त्रि परिषदको ०७६ साल चैत्र ९ गते बसेको बैठकले अध्यक्षमा जोशी र समितिको कार्यकारी निर्देशकमा लेबेन्द्र गुरुङलाई चयन गरेको हो ।

जोशी साविक नमुना मनकामना गाउँ विकास समितिका अध्यक्ष हुन भने गुरुङ घ्यालचोक बासी हुन । दुवैका पदावधी ४ बर्ष हुने छ ।

 

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker