जेठ ६, काठमाडौं सोमबार राति थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितमा बाँकेका १२ जना, धनुषाका २ जना, खोटाङ, सुनसरी, झापा र दैलेखका एक-एक जना छन्। योसँगै संक्रमितको संख्या ३ सय ७५ पुगेको छ।