लकडाउनकाे बेला प्रगती मार्ग टोलमा अाउने अपरिचित तथा शंकास्पद व्याक्तिहरुको कडा निगरानी गरिने ।।

 

आँबुखैरेनी, २७ बैंशाख । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं.३, स्थित प्रगती मार्ग टोल सुधार समितीले लकडाउनकाे बेला टाेलमा अाउने अपरिचित तथा शंकास्पद व्याक्तिहरुको कडा निगरानी गर्ने भएको छ । नेपालमा कोरोना भाईरसको संक्रमण दिनप्रतिदिन बढ्दै गैरहेको र भारत लगाएत तराईका जिल्लाबाट अपरिचित तथा शंकास्पद व्याक्तिहरु आउने क्रम जारी रहेकोले काेराेना भाईरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गाउँपालिका तथा टोलमा आउने त्यस्ता व्याक्तिहरुको कडा निगरानी र टोल प्रवेशमा रोक लगाउने निर्णय टोल सुधार समितीको बैंठकले गरेको छ । लाल बहादर थापाको अध्यक्षतामा आज बसेको बैंठकले गाउँपालिका तथा टोलमा आउने अपरिचितहरुको कडा निगरानी गरिने र शंकास्पद व्याक्तिहरु देखा परेमा टोल प्रवेशमा रोक लगाउने तथा इलाका प्रहरी कार्यालय आँबुखैरेनी र आँबुखैरेनी गाउँपालिकालाई जिम्मा लगाउने निर्णय गरेको हो । बैंठकमा टोल सुधार समितीका अध्यक्ष लाल बहादुर थापा, उपाध्यक्ष बिमला कुवँर, कोषाध्यक्ष दिनेश कार्की, सचिव प्रतापबाबु थापा, अाँबुखैरेनी सेवा समाजका अध्यक्ष मनोज कुमार श्रेष्ठ लगाएतको उपस्थित रहेको थियो । यस्तै बैंठकमा समाजका अध्यक्ष श्रेष्ठले गाउँपालिका भित्र रहेका सबै टाेल सुधार समितिलाई यस्तो निर्णय गर्न आग्रह गर्नु भएको छ । यस्तो निर्णयले गाउँपालिका, इलाका प्रहरी कार्यालय अाँबुखैरेनीलाई काम गर्न सहज हुने र समग्र गाउँपालिकाका साथै गण्डकी प्रदेश नै सुरक्षित हुने विस्वास व्याक्त गर्नुभएको छ ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.