Trending

नेपालमा फेरी १ जनामा कोरोनाको संक्रमण देखिएसंगै संक्रमितको संख्या ४ पुगेको छ, लक्षणहरू र बच्ने उपायसहित

गोरखा संसार
चैत्र १४, गोरखा ।
विश्वमा आतंकको रुपमा फैलिरहेको कोरोनाको को संक्रमण नेपालको धनगढीमा आज फेरी १ जनामा देखिएको छ । यस संगै नेपालमा संक्रमितको संख्या ४ पुगेको छ । उपत्यका बाहिर देखिएको यो पहिलो केश हो भने उनी दुवइबाट नेपाल आएका थिए । चैत्र ११ गते उनी उपचारको लागि सेती अस्पतालमा भर्ना भएका थिए ।
यसअघि ३ जनामा संक्रमण देखिएको थियो । अहिलेसम्म कोरोना संक्रमण देखिएका व्यक्तिहरु सवै विदेशबाट आएका हुन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker