Trending

गर्मी बढेपछि १ हप्ताका लागि बिद्यालय बन्द हुने

लामाे समयसम्म पानी नपरेका कारण खडेरी बढदै गएकाे र गर्मी बढदै गएका कारण बिद्यार्थीहरूका लागि बिदा दिन तनहुँकाे व्यास नगरपालिकाले बिद्यालयहरूलाइ निर्देशन गरेकाे छ ।

नगरपालिकाले १९ गते एक निर्देशन दिँदै बिद्यार्थीहरूलाइ बढी भार नपर्ने गरी गृहकार्य सहित बढीमा १ हप्ता बिदा गर्न सकिने बताएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker