हेल्पिङ ह्यान्ड्स अफ पालुङटारको प्रथम साधारणसभा सम्पन्न: अध्यक्षमा लक्ष्मण गिरी

गोरखा २१ जेठ – 

गोरखा को  पालुङटार नगरपालिका मा रहेको हेल्पिङ ह्यान्ड्स अफ पालुङटारको प्रथम साधारणसभा सम्पन्न भएको छ । जसबाट लक्ष्मण गिरी अध्यक्षमा चयन हुनुभएकाे छ ।

पालुङटार ५ राधाकृष्ण मा भएको सभाबाट बनेकाे समिति यस प्रकार रहेकाे छ 

अध्यक्ष : लक्ष्मण गिरी
उपाध्यक्ष : राम चन्द्र बोगटी
सचीव : विनोद गिरी
कोषाध्यक्ष : नविना अधिकारी
सदस्य : आशिष रानाभाट
सदस्य :रिता श्रेष्ठ अधिकारी
सदस्य :सन्दीप तामाङ
सदस्य : सन्ध्या अच्छामी
सदस्य : १ सदस्य रिक्त राखिएको र उक्त पदमा नयाँ कार्यसमितिको पहिलो बैठकले निर्णय गर्नेछ।
सल्लाहकार समिति :
प्रेम बहादुर गुरुङ
: निर्मला मल्ल
: विपिन खतिवडा

२०७८ सालमा स्थापना भएको यस सस्था ले सामजिक क्षेत्रमा काम गर्दै आइरहेको छ । दिन दुखी असाहाय लाई  सहयोग गर्दै अाइरहेकाे  छ । साधारणसभा मा स्थापनाकालदेखी हालसम्म को आयब्याय र भएको कामको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

Facebook Comments Box
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

वनको बाँदर वनैमा कार्यक्रम अन्तर्गत आज विभिन्न स्थानहरूमा वृक्षारोपण

पालुङटार नगरपालिकाकाे १५ अाै नगरसभाबाट पारित नीति, याेजना तथा कार्यक्रम अनतर्गत वनकाे बादर वनैमा कार्यक्रम कार्यन्वयन गर्ने क्रममा मिति २०८१/०३/०५ मा भएकाे वन उपभोक्ता समिति

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.