हेल्पिङ ह्यान्ड्स अफ पालुङटारको प्रथम साधारणसभा सम्पन्न: अध्यक्षमा लक्ष्मण गिरी

गोरखा २१ जेठ – 

गोरखा को  पालुङटार नगरपालिका मा रहेको हेल्पिङ ह्यान्ड्स अफ पालुङटारको प्रथम साधारणसभा सम्पन्न भएको छ । जसबाट लक्ष्मण गिरी अध्यक्षमा चयन हुनुभएकाे छ ।

पालुङटार ५ राधाकृष्ण मा भएको सभाबाट बनेकाे समिति यस प्रकार रहेकाे छ 

अध्यक्ष : लक्ष्मण गिरी
उपाध्यक्ष : राम चन्द्र बोगटी
सचीव : विनोद गिरी
कोषाध्यक्ष : नविना अधिकारी
सदस्य : आशिष रानाभाट
सदस्य :रिता श्रेष्ठ अधिकारी
सदस्य :सन्दीप तामाङ
सदस्य : सन्ध्या अच्छामी
सदस्य : १ सदस्य रिक्त राखिएको र उक्त पदमा नयाँ कार्यसमितिको पहिलो बैठकले निर्णय गर्नेछ।
सल्लाहकार समिति :
प्रेम बहादुर गुरुङ
: निर्मला मल्ल
: विपिन खतिवडा

२०७८ सालमा स्थापना भएको यस सस्था ले सामजिक क्षेत्रमा काम गर्दै आइरहेको छ । दिन दुखी असाहाय लाई  सहयोग गर्दै अाइरहेकाे  छ । साधारणसभा मा स्थापनाकालदेखी हालसम्म को आयब्याय र भएको कामको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

Facebook Comments Box
खेलकुद
गोर्खा संसार

अझै सन्दीप लामिछानेको ‘पर्खाइ’, ‘वार्म-अप’ खेल्दै नेपाल

सोमवार क्यानडासँग ‘वार्म-अप’ खेल खेल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले नवौँ टी-२० विश्वकपमा आधिकारिक पाइला अगाडि बढाउँदै छ। खेल राति सवा नौ बजे (स्थानीय समयानुसार बिहान

सबै पढनुहोस »
राजनिति
गोर्खा संसार

व्यासको मेयरको पुनः मतगणना असार २ गते हुने

१२ जेठ, दमौली । तनहुँको व्यास नगरपालिकाको मेयर पदको पुनः मतगणना असार २ मा हुने भएको छ । ३१ वैशाख २०७९ मा निर्वाचन भएर नगर

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ ५, गोरखा गोरखाको पालुङटार वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आफ्नो कार्यक्षेत्रभित्रका टोल विकास संस्थाका अध्यक्ष र सचिवहरूका बीचमा एक अन्तरक्रिया

सबै पढनुहोस »
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.