Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
ट्रककाे ठक्करबाट ३काे मृत्यु, अवरूद्द सडक खुल्याे

ट्रककाे ठक्करबाट ३काे मृत्यु, अवरूद्द सडक खुल्याे

२० वैशाख,तनहुं ।

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिकाको याम्पा–आँबुखैरेनी सडकखडकाे अाँधीखाेलामा ट्रककाे ठक्करबाट घाइते भइ मृत्यु भएकाकाे लागि उचित क्षतिपूर्ति दिने सहमति भएपछि अवरुद्ध  सडक भर्खरै खुलेकाे छ । बुधबार बिहान बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट एघारजना घाइते भएपछि राजमार्ग अवरुद्ध भएको थियाे ।

डुम्रेदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रकको ठक्करबाट सडक छेउ बसेका विद्यार्थी र घरमा रहेका समेत गरी एघारजना घाइते भएका मध्ये सन बहादुर भुजेल, चेत बहादुर घर्ती र अायुष भुजेलकाे उपचारकाे क्रममा अाँबुखैरेनीस्थित अाँबुखैरेनी हाडजाेर्नि अस्पतालमा मृत्यु भएकाे छ   ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.