Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106

Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 145
जबरजस्ती करणीको आरोपमा गोरखामा एक जना पक्राउ

जबरजस्ती करणीको आरोपमा गोरखामा एक जना पक्राउ

जबरजस्ती करणीको आरोपमा गोरखामा एक जना पक्राउ परेका छन् ।

अजिरकोट गाउँपालिका वडा नं ४ सिरानडाँडाका ४९ वर्षीय डिलबहादुर तामाङ शनिबार पक्राउ परेका जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका तामाङका विरुद्ध आइतबार जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता भएको छ ।

गोरखा जिल्ला अदातल गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.