राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे शिल्ड अमर ज्याेति मा.वि.ले उचाल्याे

पालुङटार नगरपालिकामा माघ ७ गतेदेखि १० गतेसम्म सम्पन्न भएकाे दाेश्राे राष्टपति रनिङ शिल्ड अमर ज्याेति मा.वि.ले हात पारेकाे छ ।

पालुङटार नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना र भवानी मा.वि. ठाटिपोखरीको सह-आयोजनामा सम्पन्न भएकाे रनिङ शिल्ड प्रतियाेगिता माघ १० गतेका दिन नगर उप प्रमुख बन्दना पाण्डेका अध्यक्षतामा समापन गरिएकाे थियाे । समापन समाराेहमा बिभिन्न बिधामा जित हासिल गरेका खेलाडीहरू तथा बिद्यालयहरूलाइ प्रमाण पत्र समेत बितरण गरिएकाे थियाे ।

२०७९ माघ ७ गते शुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गण्डकी प्रदेश सभाका सभामुख मा. कृष्ण धिताल ज्यु ले उद्द्घाटन गर्नु भएको थियाे ।  प्रतियोगितामा पालुङटार नगरपालिका भित्रका सबै माध्यमिक बिद्यालयहरुले विभिन्न खेलकुदमा सहभागी भएका थिए । भलिवल, दौड, हाईजम्प, लङ जम्प आदि खेलहरु समावेश गरिएको यस प्रतियोगितामा ११ स्वर्ण ४ रजत र २ कास्य गरि कुल १७ पदक सहित अमर ज्योती जनता मा.वि. ले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै गरी  जीवन ज्योती मा.वि. ले ५ स्वर्ण १ रजत र ४ कास्य सहित कुल १० पदक सहित दोश्रो स्थान हासिल गरेको छ ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.