मंसिर ४ काे निर्वाचनमा पनि पाँचदलीय गठबन्धन कायम रहने

काठमाण्डाै ।

मँसिर ४ गते हुने निर्वाचनमा पाँच दलिय गठबन्धन गरेर जान सहमति भएकाे छ ।  आज मिति २०७९/०४/२० गते पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाकाे अध्यक्षतामा बसेकाे बैठकले साे निर्णय गरेकाे हाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.